काठमाडौं ।मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।यसैगरी नेता बस्नेतले मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौं जनता सहभागी भएको दावी समेत गरेका छन् ।