कोरोना सङ्क्रमणबाट एकको मृत्यु – प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

चौतारा । कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि यो सँगै जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सुनकोशी गाउँपालिकाअन्तर्गत खाडीचौरस्थित सिन्धु विकास बैंकमा कार्यरत एक कर्मचारीको केही दिनअघि भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । […]

सम्बन्धित सामग्री

दुई महिलाको कुटाकुटमा एकको मृत्यु

राजपुर नगरपालिकाको बलुवा गाउँमा दुई महिलाबिच पराल र गिटीको विषयमा झगडा हुँदा एकको मृत्यु भएको हो।...

सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

मध्यपुरथिमि नगरपालिकाका ६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन्।

रोनाल्डोका जुल्याहा सन्तानमध्ये एकको मृत्यु

काठमाडौं :  पोर्चुगलका स्टार खेलाडी  क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्।रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्।  उनीहरूकी छोरी भने बाँच्न सफल

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

जेसीबीमा मोटरसाइकल ठोकिदाँ एकको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ का २३ वर्षिय धनबहादुर चौधरीको आइतबार साँझ मृत्यु भएको हो।...

बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।...

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो। शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए।...

दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्गकोे सुकुटेमा विपरित दिशाबाट आइरहेका यात्रुबस र मोटरसाइकल आपसमा ठोक्किँदा सोमबार एकको मृत्यु भएको छ ।...