भारतमा खोपको फरक मूल्यका विषयमा सर्वाेच्च अदालतले माग्याे माेदी सरकारसँग स्पष्टीकरण

नयाँ दिल्ली । भारतमा कोरोना महामारीका कारण उत्पन्न विविध समस्याका विषयमा यहाँको सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ । केन्द्र, राज्य र निजीअस्पतालहरूमा भाइरसविरुद्धको खोपको मूल्य निकै फरक रहेको भन्दै अदालतले सरकारसँग जवाफ मागेको टाइम्स अफ इन्डियाले जनाएको छ । "सबै खोप खरिद गरेर राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गर्न किन सक्दैन सरकार"...