गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर - NepaliPatra

कास्की । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्यागोडा शैलीमा निर्मित मन्दिर ४६ […]

सम्बन्धित सामग्री

सम्बन्ध विच्छेद मन्दिर

जापानमा एउटा अनौठो मन्दिर छ। छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो। जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ। यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ।सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो। सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त

मन्दिर किन दाहिनेबाट नै घुमिन्छ ?

धेरै मानिसलाई मन्दिर जाँदा पुरै परिक्रमा नगरे मन्दिर गए जस्तो लाग्दैन । मन्दिरको पुरै परिक्रमा गरेमा मात्र आफ्नो मनोकामना पूर्ण हुने सबैको विश्वास छ । सायद तपाइँलाई पनि यस्तै हुन्छ होला ! मन्दिर परिक्रमा गर्दा जहिले पनि दाहिनेबाट नै गर्नु पर्छ भनिन्छ । यसको कारण धेरैलाई थाहा नहुन सक्छ । हिन्दु धर्ममा मन्दिरको परिक्रमा वा […]

हलेसी मन्दिर बन्द

खोटाङ : कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै सुप्रसिद्ध त्रिधार्मिक स्थल तपोभूमी हलेसी मन्दिर बन्द गरिएको छ। जिल्लामा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर आजबाट बन्द गरिएको हो।कोभिडलाई थप फैलिन नदिनका लागि मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। राईका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुनेछ। यसअघि कोरोन

मनकामना मन्दिर परिसरमा हेल्थडेक्स

१ असोज, गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ । करीब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए । हेल्थडेक्सबाट नियमित रूपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिसरमा नियमित काम गर्ने अन्य […]

सुपा देउराली मन्दिर खुला

अर्घाखाँची, असोज १ । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर भक्तजनका लागि शुक्रबारदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण पटक पटक बन्द हुदै आएको मन्दिर लाई प्रशासन कार्यालय, सुरक्षा निकाय र मन्दिर व्यवस्थापन समितीको संयुक्त बैठकले खुलाएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कोरोना संक्रमणको दर कमी भएपनि कोरोनाको […]

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ ।  कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो । पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरू पनि खुला भएका छन ।मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइ

आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुलेको छ । मन्दिर बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको हो ।  नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि  पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको चहलपहल देखिएको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिरमा सामाजिक दूरी पा...

भारतको मुजफ्फरपुरमा सचिन तेन्दुलकरको मन्दिर बन्दै

एजेन्सी। भारतीय क्रिकेटमा हस्ती सचिन तेन्दुलकरको मन्दिर बन्ने भएको छ। सचिनका फ्यान सुधीर कुमारले भारतको मुजफ्फरपुरमा उनको मन्दिर बनाउन लागेको बताएका छन्। आगामी २ वर्षभित्र मन्दिर बन्ने उनले बताए। मन्दिर मार्बले बनाउने बताइएको छ। सुधीरका अनुसार उनलाई मन्दिर बनाउने प्रेरणा भारतमै अभिनेता रजनीकान्तको मन्दिर देखेपछि आएको थियो।

अव्यवस्थित संरचनाले कुरुप बन्दै चन्दननाथ मन्दिर

कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर पछिल्लो समय कुरुप बन्दै गएको छ । मन्दिर आसपासका क्षेत्रमा सरकारी तथा निजी प्रयोजनका लागि निर्माण गरिएका अव्यवस्थित भौतिक संरचनाले प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर कुरुप बन्दै गएको हो ।मन्दिर संरक्षण तथा प्रवद्र्धनका लागि अहिलेसम्म गुरुयोजना निर्माण गर्न नसक्दा मन्दिर वरिपरि मनलाग्दी संरचना निर्माण हुन थालेका छन् । जसले गर्दा मन्दिरको […]