अपहरित भनिएका बालक सुधार केन्द्रमा भेटिए! :: Pahilopost.com

काठमाडौं: ‘तीन जनाले एक बालकलाई जबर्जस्ती ट्याक्सीमा हालेर अपहरण गरे,' बिहीवार बिहान प्रहरीको १ सय नम्बरमा आएको फोनले प्रहरीलाई चनाखो गरायो। महानगरीय प्रहरी कार्यलयले जानकारी काठमाडौं प्रहरी परिसरलाई गरायो। राजधानीमा नै बालक अपहरण सामान्य कुरा थिएन। महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपीको कमाण्डमा टोली सुचना पहिल्याउँदै गए। मनमैजुमा बालकको अपहरण