प्रमुख राजनीतिक दलको चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि निःशुल्क स्यानेटरी प्याड

नेकपा (एमाले) को घोषणापत्रमा ‘निरोगी नेपाल’ मुख्य स्वास्थ्य नीति लिँदै स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने उल्लेख छ। एमालेले घोषणापत्रमा सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याइने, ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रो...