पोखरा : विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक एवं सचिवालय सदस्य महेश भण्डारीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्।
प्रदेशका एकजना पार्टी सदस्यका अनुसार भण्डारीले १० दिन अगाडि नै राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामालाई पार्टी अध्यक्ष रवीन्द्र मिश्रले अस्वीकार गरेका छन्।
पार्टीभित्रको राजनीतिक विषयका कारण राजीनामा दिएका भण्डारीलाई फकाउन अहिले…