भलिबल प्रशिक्षकमा नेदरल्याण्ड्सका हान अबिङ आउने

२५ कात्तिक, काठमाडौं। नेपालको राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक हान अबिङ आउने भएका छन् । आगामी डिसेम्बरमा बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि हान नेपाल आउन लागेका हुन् । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमिति बैठकले नेदरल्याण्ड्सका हान अबिङलाई ल्याउने निर्णय गरेको संघकी उपाध्यक्ष निरोज मास्केले बताइन् । हानले यस अघि पनि […]