छायांकन सेटको दुर्घटनामा घाइते भएपछि ‘अवतार’ अभिनेत्री केट विन्सलेट अस्पतालमा

काठमाडौं । क्रोएसियामा छायांकन भइरहेको ऐतिहासिक फिल्म ‘ली’को सुटिङ सेटमा भएको दुर्घटनामा हलिउड अभिनेत्री केट विन्सलेट घाइते भएकी छन् । उनलाई अस्पताल भर्ना गरिएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ । छायांकन सेटमा चिप्लिएर दुर्घटना भएको र उनलाई चोट लागेको जनाइएको छ । घटनालगत्तै नजिकको अस्पतालमा लगिएको र स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख छ । आउँदो […]