नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै

सम्बन्धित सामग्री

ओमिक्रोनका सब–भेरियन्ट कतिको घातक छन्?

तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको भेरियन्ट ओमिक्रोन अहिले विश्वभर सक्रिय छ। अहिले विश्वभरका आधा संक्रमित ओमिक्रोन भेरियन्टका छन्। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्यसका अरु उप–संस्करण (सब–भेरियन्ट) को समग्र रुप हो। ओमिक्रोन भेरियन्टको सबैभन्दा सक्रिय सब–भेरियन्ट बिए.१ हो। तर पछिल्ला दिनहरुमा विशेष गरी एसिया र युरोपका विभिन्न देशमा ओमिक्रोनको अर्को सब–भेरियन्ट बिए.२ को संक्रमण […]

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

२० माघ, काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् । […]

एचआइभी एड्सबाट कोरोनाको नयाँ भेरियन्ट !

१३ मंसिर, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि अहिले संसारभर तरंग उत्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले उक्त नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको छ । सबैभन्दा चिन्ताको विषय नै यो भाइरस निकै तिव्र गतिमा म्युटेट हुनु रहेको वैज्ञानिकहरुको भनाई छ । जसका कारण यो भाइरस अल्फा, बिटा, डेल्टा तथा डेल्टा प्लस लगायतका अन्य […]

'ओमिक्राेन' भेरियन्ट - ‘सावधानी अपनाउनुपर्छ, आत्तिहाल्नुपर्ने अवस्था भने छैन’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन स्पाइक जिनको प्रयोग गरेर मानव शरीरमा प्रवेश गर्छ । यस भेरियन्टमा अत्यधिक मात्रामा म्युटेशन (उत्परिवर्तन) भएको देखिएको छ । अहिले यो भेरियन्ट युरोप र अमेरिकामा तीव्र रूपमा फैलिँदै गइरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यो भेरियन्ट देखिएको देशलाई आधार मान्ने हो भने यो भाइरसले २० देखि ३० वर्ष उमेर समूहकालाई बढी सङ्क्रमण गरेको पाइएको छ । यो भेरियन्ट कति घातक छ ? कति तीव्र गतिमा फैलिन सक्ने क्षमता लिएर आएको हो ? खोपले यसलाई काम गर्छ कि गर्दैन भन्नेमा अन्योल नै रहेकाले अहिले यो चिन्त...

नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

सरकारले कोरोनाभाइरस (कोभिड­– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न बिहान ११ बजे अर्थात् अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने उनले बताइन् ।बैठकमा सीमा नाकामा

यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।  बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ । दक्षिण अफ्रिका,

विश्वभर फैलियो डेल्टा भेरियन्ट

१० साउन, काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन […]

डब्लुएचओले भन्यो- भियतनाममा देखिएको कोरोना 'हाइब्रिड' भेरियन्ट होइन

'डब्लुएचको परिभाषाअनुसार अहिले भियतनाममा कोरोनाको कुनै हाइब्रिड भेरियन्ट छैन,’ डब्लुएचओका भियतनाम प्रतिनिधि किदोङ पार्कले भने।

भारतमा देखिएकाे भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेकाे छ : विश्व स्वास्थ्य संगठन

अहिले भारतमा देखिएको यो भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ।

दिल्लीमा कोरोनाको ‘बेलायती’ भेरियन्ट

बीबीसी। कोरोना भाइरसबारे हालै गरिएको जिनोम स्याम्पलिङबाट दिल्लीमा बेलायती भेरियन्टको संक्रमण मार्च महिनाभन्दा अहिले तीव्र भएको पत्ता लागेको छ। मार्चको दोस्रो साता यस्तो भेरियन्ट २८ प्रतिशत थियो भने मार्चमा त्यस्तो संक्रमण बढेर ५० प्रतिशत पुगेको सेन्टर अफ डिजिज कन्ट्रोलले बताएको छ।दिल्लीमा अहिले महामारीको चौथो लहर चलिरहेको छ। नयाँ भेरियन्ट तीव्र गतिमा फैलनुका साथै बिरामीलाई अक्सिजनको अधिक आवश्यकता परेको छ।