वीरगञ्ज – पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। वीरगञ्जमा भइरहेको कोरोना परीक्षणमा आधाभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको हो। कोरोना संक्रमणको तेस्रो लहर चलिरहँदा पहिलो र दोस्रो लहरमा हटस्पट बनेको वीरगञ्ज तेस्रो पटक हटस्पट बन्ने देखिएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार अस्पतालमा गरिएको […]