प्याजसहित पिकअप गाडी प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले बाराबाट साढे २५ टन प्याज नियन्त्रणमा लिएको छ। प्रहरीले ६ वटा पिकअप र एउटा ट्रकमा गरी उक्त परिमाणको प्याज नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरबाट वीरगञ्जबाट जाँदै गरेको सवारी साधनबाट सो परिमाणको प्याज नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको प्याजको मूल्य ११ लाख ८७ हजार ७५० रहेको बाराका प्रहरी […]