राष्ट्रपति र उपराष्ट्रपति चुनावले मन्त्रिपरिषद् विस्तार धकेलियो, चैत ८ सम्म ‘होमवर्क टाइम’

उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने र त्यसपछि मात्र सरकार विस्तार गर्ने सहमति भएको छ ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि –गुरुङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् ।

राष्ट्रपति/उपराष्ट्रपतिकाे निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ

कास्की- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् । राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ...

टुंगियो भागवण्डा, एमालेलाई राष्ट्रपति र सभामुख, उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट

२ पुस, काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । अब भोलि मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि […]

उपराष्ट्रपति दाबी गरेर संसद छिर्ने दाउमा उपेन्द्र यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि गठबन्धनमा रहेका दलहरु शसंकित बनेका छन् । दाहाललाई संसदको दोस्रो ठूलो दल नेकपा एमालेसहित ७ दलीय गठबन्धनले प्रधमामन्त्री बनाउन समर्थन गरेको हाे । दाहालले पुष १० गते प्रधानमन्त्री नियुक्त ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद […]