राष्ट्रिय सभा उपनिर्वाचनमा आठ दलको निवेदन

काठमाडौँ–राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि भाग लिन आठ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन्। माघ ८ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा सहभागी हुन आठ दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ। आयोगले उपनिर्वाचनको दल दर्ताका लागि पुस २५ गतेदेखि २८ गतेको समयसीमा निर्धारण गरेको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन […]

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...