काठमाडौं, बैशाख १२ । नेकपा (एकीकृत समाजवादी)की सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पाँच दलीय सत्ता गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्। आइतबार राति ट्वीटमार्फत उनले गठबन्धनका दलबीचमै हार्दिकतापूर्ण वातावरण बनाउन जनाउँदै उनले गठबन्धन भित्रका वार्ता संवादमा केही दम्भ देखिएको बताएकी छन्। झाँक्रीले गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा यसको हिसाब मिलान गर्नुपर्ने धारणा सार्वजनिक […]