देउवा, प्रचण्ड र नेपालबीच छलफल, गठबन्धनको बैठक शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।