बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा१क १८३ नंको ट्रक र भे१स ९५६२ नंको ई–रिक्सा ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनी चोक नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धितालको दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]