क्याप्टेन उप्रेतीको ‘भूस्वर्गका परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श

क्याप्टेन बेद उप्रेतीले हालै प्रकाशनमा ल्याएको ‘दुर्गम विस्मयलोक÷भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि उनको गृहनगर धनगढीमा विमर्श गरिएको छ ।  गत २६ फागुनमा काठमाडौँमा लोकार्पण गरिएको यो पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र...