नागरिक लगानी कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई थप प्रतिफल प्रदान गरिने

काठमाडौँ – नागरिक लगानी कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान गरिने भएको छ। नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका २ लाख ९८ हजार सहभागीलाई कोषको ०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो। कोष सञ्चालक समितिको असार ११ […]