६ वैशाख, काठमाडौं । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले ६ महानगरपालिकाको नेतृत्वमा भागबण्डा मिलाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच ६ महानगरपालिकाको नेतृत्व भागवण्डा भएको छ । यो सहमति बनेसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कमल थापा नेतृत्वको […]