माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौँ । माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालिनदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी […]

सम्बन्धित सामग्री

कोभिड खोपको विरोधमा क्यानडाको राजधानी दोस्रो दिन ठप्प, प्रधानमन्त्रीले घर छाडे

एजेन्सी । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। राजधानी ओटावामा ुफ्रिडम कन्भोईु भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्। ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन्। सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले […]

सबै नागरिकलाई छिटो खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो।छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घ

सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो । छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपु

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौं । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष...

अमेरिकी वायुसेनाका १२ हजारजनाले लगाउन मानेनन् कोरोना खोप, कारवाही गर्ने तयारी

अमेरिकी वायुसेनाका १२ हजार कर्मचारी तथा अधिकारीले कोभिडविरुद्धको खोप लगाउन नमानेपछि कारवाही गर्ने तयारी चलिरहेको छ ।  गत अगस्ट महिनामा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सक्रिय रहेका १३ लाख सैनिकहरूलाई कोभिड खोप अनिवार्य रहेको बताएको थियो । खोप नलगाउने कर्मचारीमाथि कारवाही हुने पनि उसले बताएको थियो ।  वाशिङटन पोस्टको रिपोर्टअनुसार, वायुसेनाका १२ हजारभन्दा बढी कर्मचारीले कोरोना खोप लगाउन मानेनन् ।  सेप्टेम्बर महिनासम्म वायुसेनाका ९४ प्रतिशत मानिसले खोप लगाएका थिए तर हालैका सातामा खोप कार्...

प्रिमियर लिग २०२१/२२ः अक्टबोरबाट खेलाडी तथा दर्शकका लागि खोप अनिवार्य

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिबाट सुरु हुँदैछ । कोभिड–१९ महामारीको सन्त्रासबीच गत सिजन अन्त्य भएको थियो । प्रिमियर लिग फर्कनै लाग्दा पनि कोभिडको प्रभाव कायमै छ ।  यस्तोमा बेलायत सरकारले प्रिमियर लिग क्लबका खेलाडीहरू तथा रंगशालामा उपस्थित हुने सबै दर्शकले कोभिडविरुद्धको खोप लगाएको …

प्रिमियर लिग २०२१/२२ः अक्टबोरबाट खेलाडी तथा दर्शकका लागि खोप अनिवार्य

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिबाट सुरु हुँदैछ । कोभिड–१९ महामारीको सन्त्रासबीच गत सिजन अन्त्य भएको थियो । प्रिमियर लिग फर्कनै लाग्दा पनि कोभिडको प्रभाव कायमै छ ।  यस्तोमा बेलायत सरकारले प्रिमियर लिग क्लबका खेलाडीहरू तथा रंगशालामा उपस्थित हुने सबै दर्शकले कोभिडविरुद्धको खोप लगाएको …

खोप अनिवार्य हुँदा श्रमिक रोकिए

श्रम गन्तव्यका कतिपय रोजगारदाताले प्रवेशका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि रोजगारीका लागि विदेश जान तयार भएका श्रमिक रोकिएका छन् ।श्रम गन्तव्य देशका सरकारले नेपाली श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरे पनि कतिपय रोजगारदाताले नेपाली श्रमिकलाई अनिवार्य खोपको नियम बनाएका छन् । आफ्नो रोजगारदाताले कोभिडविरुद्धको खोप लगाएरमात्र आउने नियम बनाएको जनाउँदै कतिपय श्रमिकले सरकारसँग खोपको व्यवस्थापन गर्न […]