नेतालाई सुविधा थप्ने अध्यादेश फिर्ता लिन एमालेको आग्रह

कोशी प्रदेश सरकारले गठबन्धन दलका नेता खुसी पार्न अध्यादेश ल्याएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यादेश फिर्ता लिन आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

कोशी : मुख्यमन्त्री कार्कीलाई अध्यादेश फिर्ता लिन एमालेको आग्रह

विराटनगर : कोशी प्रदेश सरकारले सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएसँगै यतिबेला सरकारको चौतर्फी आलोचना भएको छ।प्रदेश सरकारले केही संशोधन गर्न बाँकी रहेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते गाडी सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको हो।अध्यादेशबाट सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्दै पदाधिकारीको संख्यासमेत थपेको छ।यो अध्यादेशपछि प्रदेशसभामा रहेको पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी हरेक दलका