भारतमा गत २४ घण्टामा ३४ हजारमा कोरोना पुष्टि,३४६ जनाको मृत्यु

काठमाडौं । भारतमा गत २४ घन्टामा थप ३४ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९१ हजार ९ सय ३० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा ३ सय ४६ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारतमा ४ लाख ७८ हजार भन्दा […]