पोखराका आधा प्याराग्लाइडिङ कम्पनीले नवीकरणविनै यात्रु उडाउँछन्

३० असार, काठमाडौं । शाहसिक खेल प्याराग्लाइडिङ आफैंमा जोखिमपूर्ण मानिन्छ । त्यसमा पनि खेल सञ्चालनको जिम्मा लिएका कम्पनी अझ बढी जिम्मेवार हुनुपर्छ । तर, पोखरा महानगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीमध्ये आधाले दर्ता/नवीकरण नगरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाको क्षेत्राधिकारमा कुल ६३ कम्पनी छन् । जसमध्ये २९ वटा कम्पनीले […]

सम्बन्धित सामग्री

पोखराका ६२ प्याराग्लाइडिङ कम्पनी मध्ये २६ मात्रै महानगरमा दर्ता

नवीकरण गर्दैनन्, पर्यटन शुल्क तिर्दैनन्   साढे दुई करोड कर उठ्ने आकलन  पोखरामा सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीहरू नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको छ । आर्थिक वर्ष ०७१/७२ मा प्याराग्लाइडिङ कम्पनीहरू दर्ता भएर आव...

पोखराको प्याराग्लाइडिङ: अझै खुलेन ‘सोलो’ उडान

पोखराका आकाशमा असोज ३० गतेदेखि बन्द भएको प्याराग्लाइडिङ अन्तर्गत ‘सोलो’ उडान अझै खुलेको छैन ।  नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत असोज ३० गते सराङकोटमा त्रिभुवन आर्मी क्लबका निसिम थापाको प्रतियोगिताकै क्रममा मृत्यु भएपछि सोलो उडान १५ दिनदेखि ठप्प छ । दुर्घटनापछि सोही दिन नागरिक उड्डयन प्राधिकरणले सुरक्षा जोखिम भन्दै पोखराको आकाशमा अनिश्चितकालका लागि प्याराग्लाइडिङलाई बन्द गर्‍यो । यसको चौतर्फी विरोधपछि उच्चस्तरीय छानबिन समितिले एक

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ल...

प्याराग्लाइडिङ खेलाडीको मृत्युप्रति खेलकुद मन्त्रीद्वारा दुख व्यक्त

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुनेगरी भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख व्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री अथकले भनेका छन्, 'नवौं राष्

प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन दिन्नौँ : मन्त्री श्रेष्ठ

पोखरा– पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको खवरले सबैभन्दा चिन्ता पोखराका प्याराग्लाइडिङ व्यवसायीलाई छ। विदेशबाट जहान ल्यान्ड हुनुअघि प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भयले उनीहरू दैनिकजसो डेलिगेसन गैरहन्छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सकेसम्म प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुन नदिने बताए । पोखरामा पत्रकारहरूले प्याराग्लाइडिङ व्यवसायको भविष्यबारे प्रश्न गरेपछि उनले भने, ‘व्यवसायीसँग कुरा भएको छ । यो पोखराको ब्रान्डिङ हो, […]

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराका प्याराग्लाइडिङ व्यवसायी चिन्तित

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । जसका लागि प्याराग्लाइडिङलाई विकल्प खोजेर पोखराबाट सार्न निर्देशन दिइसकेको छ ।

धरानमा बञ्जीको प्रर्वद्धन गर्दै पोखराका पर्यटनकर्मी

धरानमा पनि साहसिक पर्यटनका पारखीहरु बढ्दो छ। यहाँ पछिल्लो वर्षहरुमा पोखरापछि व्यवसायिकरुपमा प्याराग्लाइडिङ शुरुवात भइसकेको छ भने धरानतर्फ पर्ने भेडेटारमा जिपलाइन पनि सञ्चालनमा छ...

गुल्मीमा प्याराग्लाइडिङको सम्भावना

गुल्मीमा प्याराग्लाइडिङको सम्भावना रहेको सरोकारवालहरुले बताएका छन् । १५ दिनको प्याराग्लाइडिङ महोत्सवपछि स्काइलाइन प्याराग्लाइडिङ पोखराका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्न सक्ने बताए । जिल्लाको मालिका गाउँपालिकाको देउराली डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त भएको उनले जानकारी दिए ।१५ दिनसम्म सञ्चालन भएको मालिका प्याराग्लाइडिङ महोत्सवमा ८६ वटा उडान भएका छन् । […]

आठ प्याराग्लाइडिङ चालकलाई उडानमा रोक

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ चालकलाई उडाउनमा रोक लगाएको छ।

अवैध प्याराग्लाइडिङ उडान

पोखरामा अवैधरूपमा प्याराग्लाइडिङ हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । पोखराका सिमित ठाउँमा प्याराग्लाइडिङ उडान र अवतरणको अनुमति दिइए पनि अवैधरूपले केही विदेशी सिकारु (सोलो) पाइलटले उडान भर्दा र अवतरण गराउँदा आकासमा प्याराग्लाइडिङको जोखिम बढेको व्यवसायी तथा प्याराग्लाइडिङ पाइलटहरूले गुनासो गरेका छन् ।