‘मिस वर्ल्डमा एउटा न एउटा विधा जितेर आउँछु’

७ असार, काठमाडौं । उमेरले भर्खरै २४ पुगेकी भए पनि मिस नेपाल प्रियंकारानी जोशीको विचार परिपक्व मान्छेको भन्दा कम छैन । शब्दप्रतिको इमान्दारिता र शब्दको शक्तिबारे उनले दिएको उत्तरले मिस नेपालको क्राउन पहिर्‍यायो । पत्रकारिताकी यी विद्यार्थी ‘वाचाल’ सुनिन्छिन् । मिस नेपाल भएपछि अनलाइनखबरसँग पहिलो अन्तर्वार्ता दिंदै प्रियंकाले मिस नेपालको यात्रा, विश्व सुन्दरी प्रतियोगिताको तयारी […]