वायू प्रदुषण बढेसँगै भारतको नयाँ दिल्लीमा शिक्षण संस्था बन्द

एजेन्सी । वायू प्रदुषण भएसँगै भारतको नयाँ दिल्लीमा शिषण संस्थाहरु बन्द गरिएको छ । अत्याधिक वायू प्रदुषण भएसँगै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ । त्यसैगरी अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाट बाहिर नजान पनि स्थानीय प्रशासनले अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै सकेसम्म घरबाटै काम गर्न पनि सर्वसाधारणलाई अनुरोध […]