एजेन्सी, २ वैशाख । बोरुसिया डरटमन्डलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति दोस्रो लेगमा सिटीले २-१ को जीत निकालेको हो । यसअघि घरेलु मैदानमा सिटीले २-१ को जित नै निकालेको थियो । १५ औं मिनेटमा डरटमन्डले बेलिन्गामको आकर्षक गोलले अग्रता हासिल गर्दा सिटी दबाबमा परेको थियो । दोस्रो […]
१३ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हात पारेका हुन् । रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १-० ले पराजित गरेको हो । रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा निर्णायक […]
काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका छन् ।
गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो ।
खेलको पहिलो मिनेटमा एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै खेललाई अग्रता दिलाए । यस्तै, खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गरे ।
खेलमा दबाबमा परेको क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले खेलको ८२ औं मिनेटमा एक गोल गर्याे । युभेन्टसका लागि फेडेरिको किएसाले गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।
य...