काठमाडौं फर्कियो वीपी प्रतिष्ठानको उच्चस्तरीय कार्यदल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समधानका लागि आएका उच्चस्तरीय अध्ययन कार्यदल काठमाडौं फर्किएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा प्रतिष्ठान आएको कार्यदलले २ दिनसम्म धरानमा रहेर आवश्यक सुचन...