संसद भवन २ महिनाभित्र बनाइसक्नु पर्यो : सभामुख

काठमाडौँ : सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसदको भवन २ महिनाभित्र बनाइसक्न निर्देशन दिएका छन्। मंगलवार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिका सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदका मुख्य २ वटा भवन २ महिनाभित्रै सक्न निर्देशन दिएका हुन्।आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधि&nbs

सम्बन्धित सामग्री

यस्तो छ सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच भएको ६ बुँदे समझदारी

काठमाडौँ । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकाङ्ग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ६ बुँदे समझदारी भएको छ । […]

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ। संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा आज उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको स्मरण गरेका थिए। सापकोटाले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका […]

राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् ।  संघीय संसदका दुवै सदनलाई  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमह

संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ । संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो । संसद बैठक तयारीकै सन्दर्भमा संसद भवनमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको […]

संसद भवन निर्माण गरिरहेका मजदुरले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं : संघीय संसदको नयाँ भवन निर्माणमा संलग्न मजदुरलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ।मजदुर, व्यवस्थापन एवं निर्माण आबद्ध प्राविधिकसहित भवन निर्माणमा संलग्न ५ सय ४६ जनालाई  मंगलबार खोप लगाइएको हो। संघीय संसद सचिवालयका चिकित्सक डा.पुष्प रिजालले सिंहदरबार परिसरस्थित पुतलीबगैंचामा उनीहरूलाई आस्ट्राजेनेका खोप लगाइएको जानकारी दिए।पुतलीबगैंचामा संसद भवन निर्माण भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले साउन २६ गते निर्माणाधीन भवन अवलोकन गरेका थिए।त्यसै क्रममा निर्माण पक्ष

सभामुख सापकोटाद्वारा पुरानो संसद भवन अवलोकन

काठमाडौं, साउन १८ । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गर्नु भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गर्नु भएको हो । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताउनुभयो । भूकम्पले क्षति […]

सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री तथा दलका प्रमुखहरुसँग छलफल गर्दै

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। प्रतिनिध सभा विघटन भएयता सभामुख सापकोटाले दलका नेताहरुसँग छलफल गर्दै आएका छन्। सोही क्रममा आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा छलफल आयोजना गरिएको सापकोटाको सचिवालयले जनाएको छ। 'सम्माननीय सभामुख अग्निप्रसाद…

सभामुख र संविधानविदहरूको छलफल जारी

काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

सभामुख सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने

काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने भएका छन्।आज दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्न लागेका हुन्। प्रतिनिधिसभाको जेठ ८ गते गरिएको विघटनका विषयमा यस अघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

सभामुख सापकोटाले गरे संसद भवन अवलोकन

फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पूर्व सन्ध्यामा सभामुख अग्नि सापकोटाले संसद भवनको अवलोकन गरेका छन् । मंगलवार दिउँसो संघीय संसद भवन नयाँबानेश्वर पुगेर सभामुख सापकोटाले सातौं अधिवेशनको बैठकका लागि भइरहेको तयारीबारे स्थलगत अवलोकन गरेका सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते बस्ने गरी आह्वान भइसकेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको निर्णयलाई सर्वाेच्च...