काठमाडौं, बैशाख १। स्थानीय निर्वाचनमा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने वा नपर्ने विवादमा सर्वोच्च अदालतले आगामी ४ वैशाखमा सुनुुवाइ गर्ने भएको छ । बुधबार निर्वाचन आयोगले दायर गरेको भ्याकेट निवेदन सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोग र रिट निवेदकलाई छलफलमा बोलाएको छ । निर्वाचन आयोगले आचारसंहिता […]