‘डायलसिस नपाउँदा श्रीमान् बचाउन सकिनँ’

मेरो श्रीमान् रवि थारू तीन वर्षदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा हप्तामा दुई पटक डायलसिस गराउँदै आएका थियौं । तर १ मंसिरदेखि हामीले त्यो सेवा पाएनौं । ६ मंसिरमा २४ वर्षकै उमेरमा उहाँको निधन भयो ।

सम्बन्धित सामग्री

इमानदार ऋषि बा : पहिरोमा हराएको सुनको बाला ६ महिनापछि भेट्टाएर फिर्ता

पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ नाग्लीवाङकी प्रजिना सुवेदी रेग्मी गत साउन २५ गते गाउँ फर्किँदै थिइन्। श्रीमान् बद्री रेग्मीलाई जापान उडाएर उनी काठमाडौंबाट घर फर्किइन्।घरमा जाँदै गर्दा साउन २५ गते बेलुका नाग्लीवाङको छहरे खोलामा अचानक बाढी आयो। उनी भाग्ने क्रममा साथमा रहेको झोलामा नै खस्यो। झोलामा करिब तीन तोलाको हातमा लगाउने सुनको बाला र केही नगद पनि थियो। बाढीबाट ज्यान जोगाए पनि उनको झोला बचाउन सक्ने उपाय भएन। सुन र नगद हराएको पिर भन्दा पनि बाढीबाट ज्यान जोगिएकोमा रेग्मी खुसी थिइन्। २०

दाङमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

दाङ– राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् –श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले […]

करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुबैको घटना स्थलमा मृत्यु हुन पुगेको प्रहरीले बताएको छ ।

हिन्दु–मुस्लिम विवाह : जेठानले व्यस्त सडकमा गरिदिए दलित युवकको हत्या

‘मैले मेरो भाइको अगाडि बिन्ती गरिरहेँ, तर मेरा भाइले मेरो श्रीमान् नागराजुलाई रडले र अन्य व्यक्तिले छुरीले लगातार आक्रमण गरिरहे । मेरो श्रीमानलाई कसैले बचाउन सकेनन् । हामीले प्रेम विवाह गरेका थियौँ ।’आफ्नो आँखा अगाडि श्रीमानको हत्या भएको देखेकी असरिनको आँसु थामिएको थिएन ।असरिन सुल्तानाका भाइ सैयद मोबिन अहमद र एक नातेदार, मसूद अहमदले उनका श्रीमान् डिल्लीपुरम नागराजुलाई हैदराबादको बीच सडकको बीचमा मारेका थिए । हिन्दू केटासँग विवाह गरेपछि सुल्तानाको परिवार रिसाएको थियो ।बुधबार राति

३५ वर्षमा १६ करोड बचत, महिलाले अपनाइन् यस्तो तरिका !

लुगा नकिनेर र महँगो होटलमा खाना नखाएर १६ करोड रुपैयाँ बचाउन सकिँदो रहेछ । यो कहानी एक यस्ती महिलाको हो जसले फजुलखर्च नगरेर १० करोड रुपैयाँ जोगाएको र ३५ वर्षको उमेरमा नै कामबाट अवकाश लिएको दाबी गरेकी छिन् । यी महिलाको नाम केटी डोनेगन हो । पछिल्लो दुई वर्षदेखि केटी आफ्ना श्रीमान् एलनसँग थुप्रै विदेशको भ्रमण गरिरहेकी छिन् । केटी डोनेगनले ‘द सन’ सँगको कुराकानीमा आफूलाई सानैबेलादेखि फजुल खर्च गर्न मन नपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग साधारण जीवनयापनका लागि पैसा थियो तर विलास

रुकुम पूर्व : श्रीमान्–श्रीमती उत्तरगङ्गा नदीमा बेपत्ता

रुकुम पूर्व – रुकुम पूर्वकाे उत्तरगङ्गा नदीमा हाम फालेर दुई जना बेपत्ता भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका १४ राङसीका एक दम्पती नदीमा हाम फालेर बेपत्ता भएका हुन् । आइतवार बेलुका ती दम्पती नदीमा हाम फालेका हुन् ।  प्रहरीका अनुसार ३६ वर्षीय मनिचन कामी र उहाँकी श्रीमती ३० वर्षीया अमृता कामी त्रिवेणीको पुलबाट हाम फालेर उत्तरगङ्गा नदीमा बेपत्ता भएका हुन् । आइतवार ती दम्पतीबीच झगडा भएपछि श्रीमती नदीमा हाल फालेको र उनलाई बचाउन भनी नदीमै पसेका श्रीमान् पनि बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व...

नदीमा हामफालेका दम्पती भेटिएनन्

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका श्रीमान् श्रीमती नदीमा बेपत्ता भएका दम्मती अझै भेटिएका छैनन्। आइतबार (हिजो) साँझ साँढे ६ बजे उनीहरू बेपत्ता भएका थिए।   प्रहरीका अनुसार राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता सोही वडाको त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्।आइतबार साँझ बूढाबुढीबीच झगडा भएपछि श्रीमती नदीमा हाम फालेकी र उनलाई बचाउन श्रीमान् पनि नदीमै पसेका प्रहरीले जनाएको छ।  साँझ साँढे ६ घटना भएपछि प्रहरीलाई

खर्च सकिएपछि रक्त क्यान्सरको उपचार गराइरहेकी श्रीमती बचाउन खेमबहादुरको अपिल

मिनभवनस्थित निजामती अस्पतालमा उपचाररत बाल कुमारी जोगीको उपचारका लागि खर्च सकियो भन्दै उनका श्रीमान् खेमबहादुर जोगीले सरकार र सर्वसाधारणसंग सहयोग मागेका हुन्।

डायलासिस नपाएरै दिवंगत भएकी श्रीमतीको सम्झनामा अस्पताललाई सहयोग

पर्वत : पर्वतको मोदी गाउँपालिकास्थित बाजुङ घर भई पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकी शान्ता कुमारी थापाको गत वर्ष असार २६ गते उपचारको क्रममा छाउनी अस्पताल काठमाडाैंमा मृत्यु भयो।उच्च रक्तचापको पीडा भोग्दै आएकी उनको मिर्गौलासमेत फेल भएपछि करिब एक वर्षसम्म श्रीमान् रामबहादुर थापाले पोखरा र काठमाडाैंका विभिन्न अस्पतालमा डुलाए।जति नै प्रयास गरे पनि परिवारले उनलाई बचाउन सकेन। ५१ वर्षको उमेरमा मिर्गौला फेल भएर श्रीमतीको मृत्यु हुँदा श्रीमान् थापा विक्षिप्त थिए। काठमाडाैंमा शान्ताको डायला

श्रीमान् श्रीमतीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ, एकले अर्कालाई धोका नदिनुहोस्

कहानीः शास्त्रमा चंचुला र बिन्दुकको कहानी बताइएको छ । चंचुला र बिन्दुक दुबै श्रीमान् श्रीमती थिए । विवाह भएदेखि नै बिन्दुक चंचुलाको उपेक्षा गर्दथे र उनी अन्य स्त्रीमा रुची राख्दथे ।बिन्दुक आचरणको हिसाबले निकै गिरिसकेका थिए । धेरै समयसम्म त चंचुलाले धैर्य राखिन्, श्रीमानलाई सुधार्ने प्रयास गरिन् तर बिन्दुक सुध्रिएनन् । त्यसपछि चंचुलाले पनि आफ्नो आचरण बचाउन सकिनन् र उनको पनि अन्य पुरुषसँग सम्बन्ध स्थापित भयो ।कुनै रोग लागेर बिन्दुकको मृत्यु भयो । चंचुला एक्ली भइन् र उनले पनि श्रीमानले झैं गलत काम