तेह्रथुम । छथर गाउँपालिका छथर शुक्रबारे बजारमा बसपार्क बन्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् । गाउँपालिकाले बसपार्क निमार्णका लागि १५ लाख विनियोजन गरी काम सुरु गरेको छ । तत्कालका लागि अस्थायी बसपार्क बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभएको छ । जग्गाको व्यावस्था भएपछि बसपार्क सम्याउने काम सुरु भएको र आगामी वर्ष डीपीआर […]