बागलुङका पालिकाको प्राथमिकता : स्थानीय उत्पादनका ब्राण्डसहितको बजारीकरण

बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्किको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ । नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रुपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रुपमा आगन्तुक पाहुना र पर्यटकलाई सिन्की दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउने गरी बजारीकरणको योजनासहित बजेट तथा कार्यक्रममा स

सम्बन्धित सामग्री

महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

दमौली– तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् ।  मेलामा तनहुँभित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका-३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि […]

रोल्पाका स्थानीय निकायको कृषिमा प्राथमिकता

काठमाडौं । रोल्पाका स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन् । आर्थिक विकासको मूल आधार कृषि भएको भन्दै कृषिमा जोड दिने भएका हुन् । पालिकाले कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका हुन् । पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाए क्षतिपूर्ति दिनेदेखि पैठारी कर छुट गर्नेसम्मका योजना तथा कार्यक्रम अघि सारेका छन् । […]

विपद् जोखिम न्यूनीकरणमा स्थानीय प्रविधि र नयाँ आविष्कारलाई प्राथमिकता दिइने

काठमाण्डौ – सरकारले विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ सरोकारवालाहरुसँग परामर्श शुरु गरेको छ ।  गृह मन्त्रालयले मंगलबार काठमाण्डौमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका तथा जोखिम न्यूनीकरणका लागि भएका स्थानीय प्रयास तथा आविष्कारक संघ संस्थासँग परामर्श गरेको हो । कार्यक्रममा विभिन्न किसिमका विपद्जन्य घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय संघ संस्थाहरुले अवलम्बन गरेको स्थानीय प्रविधि तथा आविष्कारका बारेमा छलफल भएको छ । ...

स्थानीय सरकारमा युवाका प्राथमिकता

काठमाडौं, जेठ २२ । देशमा संविधान जारी भएपश्चात् हालसालै दोस्रोपटक स्थानीय तह निर्वाचन सम्पन्न भयो । यसपटकको स्थानीय निर्वाचनबाट पनि निर्वाचित हुने युवाको जमात पनि ठूलो छ तर पनि युवाका सवालमा जेजति कार्य हुनुपर्ने हो, त्यति हुन भने सकिरहेको छैन । यदि, युवाहरू आफूले चाहे र सोचेजस्तो स्थानीय सरकार हुन्थ्यो भने आफ्नै घरगाउँमा रहन्थे होला […]

स्थानीय सरकारमा युवाका प्राथमिकता

देशमा संविधान जारी भएपश्चात् हालसालै दोस्रोपटक स्थानीय तह निर्वाचन सम्पन्न भयो । यसपटकको स्थानीय निर्वाचनबाट पनि निर्वाचित हुने युवाको जमात पनि ठूलो छ तर पनि युवाका सवालमा जेजति कार्य हुनुपर्ने हो, त्यति हुन भने सकिरहेको छैन । यदि, युवाहरू आफूले चाहे र सोचेजस्तो स्थानीय सरकार हुन्थ्यो भने आफ्नै घरगाउँमा रहन्थे होला । उनीहरूले खोजेजस्तो कुनै […] The post स्थानीय सरकारमा युवाका प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहमा कांग्रेसका पाँच प्राथमिकता

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहमा पाँच वटा विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज सार्वजनिक गरेको घोषणापत्रमा पाँच प्राथमिकताका क्षेत्र उल्लेख गरिएको छ । कांग्रेसले दिने पाँच प्राथमिकताका क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, उद्यम र रोजगारी रहेका छन् […]

स्थानीय तहमा युवालाई प्राथमिकता दिन एमालेलाई अनेरास्ववियुको आग्रह

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)को विध्यार्थी संगठन अनेरास्ववियुका प्रतिनिधिहरुले स्थानीय तहको निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् । अनेरास्ववियुका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर यस्तो आग्रह गरेका हुन् । युवा प्रतिनिधित्व विषयमा विशेष प्राथमिकता राखेर स्थानिय तह निर्वाचन मा उम्मेदवार बनाउने निर्णय गर्नका लागि अध्यक्ष ओलीसँग अनुरोध गरेको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष […]

‘स्थानीय तहमा महिला उम्मेदवारलाई प्राथमिकता दिन्छौँ’

कर्णाली प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्। पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलहरूले बैशाख ३० गते हुने निर्वाचनमा महिलालाई प्राथमिकता दिने बताएका हुन्।...

स्थानीय निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन माग

२७ चैत, बुटवल । आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन राजनीतिक दललाई महिलाहरुले आग्रह गरेका छन् । बुटवलमा भएको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उमेद्वारदेखि मतदाता’ विषयक बहस कार्यक्रमका सहभागीले दबाब बिना महिलाले मुख्य पदमा उम्मेदवारी दिन र मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरे । विभिन्न राजनीतिक दलले उमेदवार छनौट गर्दा महिलालाई […]

स्थानीय उत्पादनलाई प्राथमिकता दिन धनकुटाका उद्योगीको माग

धनकुटा, मंसिर ९ । स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिन धनकुटाका उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन् । विदेशबाट आयातीत सामग्रीले स्थानिय उद्योगलाई धरासायी बनाउदै विस्थापित गर्न थालेपछि व्यसायीले स्थानीय उत्पादन र उद्योगलाई प्राथमिकतामा राख्न जोड दिएका हुन् । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ बिहीबार धनकुटामा भएको कार्यक्रमा उनीहरुले यस्तो […]