मकवानपुरमा विद्यालय खुल्ने, सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई

मकवानपुर । मकवानपुर जिल्लामा कोभिड-१९ कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन हुने भएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापनको बैठकले अभिभावकहरूको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत […]