पर्यटन व्यवसाय नवीकरण गर्न फागुन मसान्तसम्मको मौका

१९ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारले कोभिड १९ का कारण आफ्नो व्यवसाय नवीकरण गर्न नपाएका पर्यटन व्यवसायीलाई फागुन मसान्तसम्मको समय सीमा दिएको छ । बागमती प्रदेशभित्रका साविकमा पर्यटन विभागका दर्ता भई अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपत्यका पर्यटन कार्यालयमा दर्ता हुनुपर्ने सबै व्यवसायलाई यस्तो सुविधा दिइएको हो । ट्राभल तथा ट्रेकिङ एजेन्सी, […]