विराट गोल्डकप फुटबल प्रतियोगिता नाइट सिफ्टमा आयोजना हुँदै

विराटनगरमा आयोजना हुँदै आएको चर्चित विराट गोल्डकप फुटबल टुर्नामेन्ट पहिलो पल्ट नाइट सिफ्टमा  आयोजना हुने भएको छ ।  नेपाल सहित दोस्रो र तेस्रो मुलकका चर्चित फुटबल टिमहरुलाई सहभागी गराएर देशकै...

सम्बन्धित सामग्री

आठौँ विराट गोल्डकप आजदेखि

आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । डे–नाइटमा हुने गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पुले पूर्वविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । गोल्डकपमा नेपाल, भारत र भुटानका गरी १०...

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी […]

विराट गोल्डकप चैत १५ देखि, आधा घट्यो पुरस्कार राशी

१० फागुन, विराटनगर । आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा १० टोली सहभागी हनेछन् । सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको उनले बताए । उनका अनुसार यो […]

विराट गोल्डकप चैत ९ गतेदेखि

मोफसलकै दोस्रो ठूलो पुरस्कार राशि रहेको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ।

विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिता आज (बिहीबार) बाट सुरु भएको छ। बिहीबार साँझ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै फुटबल प्रतियोगिता सुरु भएको हो।  आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने भएका छन्। जसमा नेपाली सात र विदेशी तीन वटा टिम छन्।  विराटनगरस्थित सहिद रंगशालामा उद्घाटन खेलमा विराटनगर–११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।

विराट गोल्डकप फुटबल प्रतियोगिता : उद्घाटन खेलमा मोरङको जित - Naya Patrika

विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली मोरङ ११ विजयी भएको छ । घरेलु फुटबलमै पहिलोपटक डे–नाइट खेलमा मोरङले भुटान ११ लाई २–० ले हराएको हो । मोरङबाट राष्ट्रिय...पूरा पढ्नुहोस् »

सर्वाधिक राशिको विराट गोल्डकप

नेपालको ऐतिहासिक एवम् चर्चित तथा मोफसलकै सर्वाधिक राशि रहेको विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।