मेरो पहिलो नम्बरको ओरिजिनल जिगरी दोस्त थियो गोविन्द बोहोरा, पूरा नाउँ गोविन्दबहादुर बोहोरा। म तीन कक्षामा हुँदा हाम्रो श्री भगवती मिडिल स्कूल फाँटिलो ठाउँमा बनेको आफ्नै भवनमा सरेदेखि नै मैले उसलाई फेला पारेको थिएँ र …
चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा […]
घटना साँझ करिब ७ बजे भएको हो । टाइगर फुटबल क्लबबाट निस्कँदै थिए । यत्तिकैमा उनको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार भयो । टाइगरलाई लक्षित गरेर पाँच राउन्ड गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुरुमा …
काठमाडौँ । न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच र मानवअधिकारको रक्षामा विशिष्ट योगदान दिएको भन्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी एवार्ड’ प्रदान गरिएको छ । फिलिपिन्सको मनिलामा आयोजित कार्यक्रममा उनलाई उक्त एवार्ड प्रदान गरिएको नेपाल कानुन समाजले जनाएको छ । श्रेष्ठ संविधान निगरानी समूहको अध्यक्ष समेत हुन् । यसअघि सो एवार्ड चीन र भारतका […]