कात्तिक ७ देखि तीन दिन तिहार मनाउन तलेजुका मूल पुजारी आग्रह

यस वर्षको तिहार कति गतेदेखि मनाउने भन्ने अन्योल रहेको अवस्थामा भक्तपुर तलेजु मन्दिरका पूजारीले कात्तिक ७ देखि तीन दिन तिहार मनाउन आग्रह गर्नुभएको छ । तिहारका बारेमा जनमानसमा अन्योल र भ्रम पैदा भएको भन्दै आज तलेजुका मूल गुरु, पुजारीसहितले तिहारको शुभसाइत निक्र्यौल गर्दै कात्तिक ७, ८ र ९ गते तिहार मनाउन आग्रह गरेको हो । …

सम्बन्धित सामग्री