सुरक्षाको प्रोफाइलमा धरानका मेयर हर्क साम्पाङको तस्विर

काठमाडौं । अहिले अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुने र रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार भएको विषयले चर्चामा छिन् । रातो पहिरनमा धपक्क सजिएकी पन्तको कपडा र सुन्दरताको चौतर्फी तारिफ भइरहेको छ। कान्समा प्रिमियर हुन लागेको उनको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘द एट माउन्टेन्स’ का लागि उनी बुधबार फ्रान्समा आयोजित कार्यक्रममा पुगेकी थिइन् । […]

सम्बन्धित सामग्री