नवलपुर ग्रिड सवस्टेशन चाँडै सञ्चालनमा आउने

सर्लाही : सर्लाहीको नवलपुरमा निर्माण भएको १३२/३३ केभिए ग्रिड सवस्टेशनबाट एक/दुइ दिनभित्रै विद्युत प्रसारण लाइन जोडिने भएको छ।आज (शनिबार)देखि टेस्टिङ तथा संचालनको तयारी थियो। एक जना प्राविधिक आउन नसकेका कारण लाइन जोड्न नसकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।निर्माणको सम्पूर्ण काम पूरा भई ‘नो लोड’ मा चार्जसमेत गरिसकिएको र लोड दिएर टेष्टिङ गर्न लागिएको ग्रिड सवस्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिए। उनका अनुसार करिब ४० करोड रुपैयाँ लागतमा नवलपुरस्थित लखन्देखी खोला नजिकै ग्रिड सवस

सम्बन्धित सामग्री

विद्युत् सवस्टेशन सञ्चालनमा आउन सकेन

नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको दक्षिण–पूर्वी भेग हरि पूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ ।

एकै पटक तीन ठूला सवस्टेशन सञ्चालनमा

काठमाडौं । एकै पटक विद्युत प्राधिकरणका तीन ठूला सवस्टेशन सञ्चालनमा आएका छन् । एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब निश्चिन्त भएर लगानी गर्न […]

एकै दिन सञ्चालनमा आए प्राधिकरणका ३ ठूला सवस्टेशन

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । […]

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको जानकारी दिए।...

दुई महिनाभित्र भतरपुर सवस्टेशन सञ्चालन हुने

चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन सवस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनका

दुई महिनाभित्र भतरपुर सवस्टेशन सञ्चालन हुने

चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेशन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्यास इन्सुलेटेड सवस्टेशन (जिआइएस)’ प्रविधिमा आधारित सबस

न्यू खिम्ती सवस्टेशन सञ्चालनमा

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०/१३२ केभीको […]