बहराइनको रमजान बजारमा नेपाली हस्तकला र परिकारको प्रवर्द्धन

काठमाडौं । बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ । रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिकारको प्रवर्द्धन गरेको दूतावासले जनाएको छ । बहराइनको सार मलमा रमादानको अवसरमा दक्षिण एसिया...

सम्बन्धित सामग्री

हस्तकला उद्योग प्रवर्द्धनका उपाय

नेपालको हस्तकला उद्योगका वस्तुहरू विश्वभर प्रसिद्ध छन् । हाल हाम्रो मुलुकबाट झन्डै ७० किसिमका हस्तकलासम्बन्धी उत्पादनहरू विभिन्न मुलुकमा निर्यात गरिन्छ । वस्तुतः सन् १९७२ देखि सन् २०८५ सम्म नेपाली हस्तकला उद्योगका सामानहरू प्रचुर मात्रामा निर्यात गरिन्थ्यो । परन्तु, सन् २००५ पछि मुलुकभर फैलिएको महामारी, नाकाबन्दी आदि कारणले हस्तकला उद्योग फस्टाउन सकेनन् । जुनसुकै उद्योगको विकासका […] The post हस्तकला उद्योग प्रवर्द्धनका उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादन सामग्री प्रवर्द्धन

दोहा – कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादनका सामग्रीसहित पर्यटन प्रवर्द्धन गरिएको छ । त्यहाँस्थित नेपाली दूतावास शनिबार कुवेतको अल बहर मनोरन्जन ऐतिहासिक गाउँमा स्थानीय कूटनीतिक महिला समितिले आयोजना गरेको कार्यक्रममा नेपाली हस्तकला एवं घरेलु उत्पादनका निर्यातयोग्य सामग्रीसहित नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित दूतावासले तयार पारेका तथा नेपाल पर्यटन बोर्डबाट प्राप्त सामग्रीको प्रदर्शनी गरिएको दूतावासले जनाएको […]

‘आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक’

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी  छिन् । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै […]

भारतीय हस्तकला मेलामा नेपाली सामान प्रदर्शन हुने

काठमाडौँ– नेपाल हस्तकला महासङ्घले भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गर्ने भएको छ । भारतीय एक्जिम बैंकको आयोजनामा आगामी भदौ १८ गतेदेखि २१ गतेसम्म हस्तकला एकेडेमी नयाँदिल्लीमा हुन लागेको एक्जिम बजार प्रदर्शनीमा नेपाली हस्तकला प्रदर्शन गर्न लागिएको हो । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मेलामा नेपाली परम्परागत तथा समकालीन हस्त एवं शिल्पकला प्रदर्शनमा राखिने जानकारी […]

चीनमा नेपाली हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह

नेपाल हस्तकला महासंघले छिमेकी मित्रराष्ट्र चीनमा नेपाल हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह गरेको छ ।महासंघले आज जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भेटेर नेपाली परम्परागत हस्तकलालाई चीनमा प्रवद्र्धन गर्न आग्रह गरेको हो । भेटमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले चीनमा रहेको नेपाली राजदूतावासमा नेपाली परम्परागत हस्तकला झल्किने वस्तुको प्रदर्शनी कक्ष राख्नुपर्ने बताए ।उनले नियमितरूपमा भन्सार नाका नखुल्दा नेपाली हस्तकला निर्यातमा समस्या भएको भन्दै भन्सार न

हलिउड फिल्म ‘जुरासिक वर्ल्ड’मा नेपाली हस्तकला हेर्न पाइने (भिडियो)

काठमाडौं । हलिउड म्यागजिन हलिउड रिपोर्टरमा यसैसाता प्रकाशित नयाँ खबरअनुसार प्रतीक्षित फिल्म ‘जुरासिक वर्ल्ड’को आगामी श्रृंखलामा नेपालमा उत्पादित केही हस्तकलाका सामग्रीलाई पनि देख्न पाइने भएको छ । विश्व प्रतिष्ठित रिटेलर ब्रान्डहरु अकम्प्यानी र टेन थाउजन्ड भिलेजले यो ब्लकबस्टर फिल्मसँग टेबुलवेयर, टेक्सटाइल र एस्सेसरिज व्यवस्थापनलाई लिएर सम्झौता गरेका छन् । यो खबरलाई लिएर हलिउड रिपोर्टरको हेडलाइन […]

बहराइनको रमजान बजारमा नेपाली हस्तकला र परिकारको प्रवर्द्धन

काठमाडौं । बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ । रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिकारको प्रवर्द्धन गरेको दूतावासले जनाएको छ । बहराइनको सार मलमा रमादानको अवसरमा दक्षिण एसिया...

प्रतियोगितात्मक हस्तकला मेला प्रदर्शनी मंसिर ३ गते

काठमाडौँ – १८औं हस्तकला व्यापार मेला तथा १६औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंमा गरिने भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको होटल हायात रेजेन्सीमा मेला तथा प्रदर्शनी हुने भएको हो। महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात व्यापारमा समेत […]

भाटभटेनीमा हस्तकला कोशेली मेला आयोजना गर्ने तयारीमा हस्तकला महासंघ

कात्तिक ६, काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवर्द्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोशेली मेला आयोजना गर्ने भएको छ । महासंघले हस्तकला वर्षको कार्यक्रम र उद्योग परिषद अन्तर्गतको हस्तकला कोशेली मेला समितिले नक्सालस्थित भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने भएको हो ।  मेला संयोजक बिक्रम सिंह महर्जनले कात्तिक ८ गतेदेखि नक्सालस्थित भाटभटेनीबाट शुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुने बताए ।आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।  हस्तकला मेलामा छालाजन्य सामग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ ओटा स्टल रहने बताइएको छ । मेलाको बैकिङ पार्टनर सानिमा बैंक तथा प्रर्वद्धकमा ग्यालरी टिब्बेट हाउस रहेका छन् । भाटभटेनीसँगको संयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य तथा वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यले नेपाली हस्तकला महँगोमात्र नभइ सस्तो पनि रहेकोले मेलाबाट आन्तरिक बजार प्रवर्द्धन गर्न सहयोग मिल्ने बताए ।

हस्तकला उद्योगको विकास र विस्तारमा सरकारको नीति सकारात्मकः हस्तकला महासंघ

नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ ।महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोरोना महामारीका कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो ।महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोना महामारीबाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी […]