एनआरएनए जापानको अधिवेशन जुलाई २५ मा हुने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको महाअधिवेशन आगामी जुलाई २५ तारिकमा गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद आईसीसी अध्यक्ष कुमार पन्तले निर्देशन दिनुभएको छ । जुन २४ तारिक एनआरएनए आईसीसी एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठलाई सम्वोधन गरी आईसीसी अध्यक्ष पन्तले पठाएको पत्रमा राष्ट्रिय समन्वय परिषद एनसीसी जापानको महाअधिवेशन र निर्वाचन निर्धारित जुलाई २५ तारिकमा सम्पन्न गर्न निर्देशन दिइएको …