एमसीसीमार्फत रातमाटे सबस्टेसन बनाउन ४ सय रोपनी जग्गा अधिग्रहण

एमसीसी परियोजनामार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका ७ रातमाटेमा बनाइने विद्युत् प्रसारण सबस्टेसनका लागि करिब ४ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । विद्युत् प्रसारण आयोजनाले रातमाटेमा निर्माण गर्न लागेको सबस्टेशनका लागि आवश्यक ३९८ रोपनी ७ आना २ पैसा जग्गा अधिग्रहण गरेको हो । बेलकोटगढी वडा नम्बर ७को धनसार, नन्दुटार र अमिलिटारमा गरी सो जग्गा अधिग्रहण भइसकेको छ ।

सम्बन्धित सामग्री

रातमाटे सबस्टेसन निर्माण गर्न ६०% मुआब्जा वितरण

नुवाकोट-बेलकोटगढी–७ रातमाटेमा निर्माण हुने विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको मुआब्जा वितरणकार्य ६० प्रतिशत सकिएको छ । मिलिनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले रातमाटे सबस्टेसन बनाउन स्थानीयको ३ सय ८५ रोपनी जग्गा अधिग्रहण गरिएको बताए ।स्थानीय ९४ परिवारको १ सय ८४ कित्ता जग्गा अधिग्रहण गरिएकोमा ९१ […]