प्रत्येक नागरिक स्वास्थ्य अभिलेख व्यवस्थापन गर्न विद्युतीय स्वास्थ्य सूचना प्रणाली स्थापना गरिने

सरकारले प्रत्येक नागरिक स्वास्थ्य अभिलेख व्यवस्थापन गर्न विद्युतीय स्वास्थ्य सूचना प्रणाली स्थापना गर्ने भएको छ ।   आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । प्रत्येक नागरिक स्वास्थ्य अभिलेख व्यवस्थित गर्न आगामी आर्थिक वर्षदेखि प्रमुख अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली स्थापना...