अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्दार गर्ने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले उद्दारका लागि समन्वायात्मक भूमिमा निर्वाह गर्ने बताए। 'सरकारले अफगानिस्तानको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपालीलाई…

सम्बन्धित सामग्री

तत्काल उद्दार, राहतका लागि २५ करोड दिने सुदूरपश्चिम सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरो प्रभावितलाई तत्काल उद्दार, राहत र परिचालनका लागि बजेट दिने निर्णय गरेको छ।

अफगानिस्तानबाट आउनेलाई पोलियो खोप लगाउने सरकारको निर्णय

काठमाडौं । अफगानिस्तानबाट उद्दार गरि नेपाल ल्याइएका सबै नागरिकलाई सरकारले पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई ख्याल गर्दै सरकारले खोप लगाउने निर्णय गरेको जानकारी दिए । नजिकको खोप केन्द्रबाट खोप लगाउन पनि सरकारले आग्रह गरेको छ । आजसम्म ५०० भन्दा बढी नेपाली काबुलबाट काठमाडौं आइपुगेका छन् भने […]

सुर्खेतबाट अफगानिस्तान गएका नेपालीको विवरण संकलन गर्ने कार्य शुरु

भदौ ४, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य शुरु गरेको छ ।  अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थालाई मध्यनजर राखेर सुरक्षित उद्दार प्रयोजनका लागि नेपाल सरकारको निर्णय अनुसार जिल्लाबाट अफगानिस्तान गएका व्यक्तिहरुको विवरण संकलन गर्न लागिएको हो ।  जिल्लाबाट अफगानिस्तानमा गएका व्यक्तिका परिवारहरुले यही भदौ १० गतेसम्म भित्र सम्पर्क गरी विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन  कार्यालयले आग्रह गरेको छ ।  सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतद्वारा हस्ताक्षरित सार्वजनिक सूचना बिहीवार जारी गर्दै अफगानिस्तानमा रहेका सुर्खेतीहरुको सुरक्षित उद्दारका लागि विवरण संकलन कार्य जारी रहेकाले सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आग्रह गरिएको बताइएको छ ।  अफगानिस्तानको काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तरराष्ट्रिय संघ संस्थाहरुमा औपचारिक तथा अनौपचारिक माध्यमबाट धेरै नेपालीहरु कार्यरत रहेका छन् ।

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । […]