नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद बैठक आज बस्दै

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख नियुक्ति गर्ने उदेश्यले मन्त्रिपरिषदकाे बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदकाे बैठक आज (आइतबार) बस्ने भएकोे हाे । प्रहरीका दुवै संगठनका प्रमुखहरूले आइतबारदेखि अनिवार्य अवकाश पाउँदैछन। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकाशमा जाने […]