कर्णालीका मुख्यमन्त्री शाहीका १४ महिने काम- ४४ वटा मन्त्रिपरिषद् बैठक, १७ किलोमिटर सडक पिच (पूर्णपाठ)

सुर्खेत । कर्णाली पद्रेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालमा भएको उपलब्धिहरु मंगलबार सार्वजनिक गरेका छन् । शाहीले आफ्नो १४ महिने उपलब्धि सर्वजनिक गरेका हुन् । शाहीले २०७८ कात्तिक १६ गते कर्णाली सरकारको नेतृत्व गरेका थिए । मुख्यमन्त्री भएसँगै शाहीले कर्णालीका नागरिकहरुको सेवा गर्ने अवसर पाउँदा खुशी भएको बताए । उनले आफ्ना प्रगति विवरण सार्वजनिक गर्दै […]