७ माघ, काठमाडौं । बागमती र प्रदेश १ सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल थालेको छ ।
प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव पेश गरेको …