निर्माण सुरु भएको सात वर्षसम्म बनेन पुल

गुल्मी–  मुसिकोट नगरपालिकाको बडिगाड खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके ।  विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो ।  […]

सम्बन्धित सामग्री

निर्माण सुरु भएको सात वर्षमा पनि बनेन पुल

सुर्खेत :  निर्माण सुरु भएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका –१० र रुकुम पश्चिम आठबीसकोट –५ स्यालाखदी जोडिन सकेको छैन।  २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धरा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्न सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो। पटक–पटक थपिएको म्याद गरी २०७७ पुस ३० भित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म एक भागको पिल्लर मात्रै बनेको छ।  सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन ...

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।...

६ वर्षसम्म बनेन पुल

६ वर्षअघि नै निर्माण सुरु भएको सुनकोसी नदीमाथिको पुल अझै बन्न सकेको छैन । बाह्रबिसे नगरपालिका–४ सुनकोसी र त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुन जोड्ने सुनकोसी पुल निर्माणको काम वर्ष दिनयता त ठप्पै छ ।

दश वर्षमा पनि बनेन पुल

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्वर ५ को शिवाइ र बेलही जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माण सुरु

जग हालेको ९ बर्ष बित्यो, तर बनेन पुल

हेटौँडाः मकवानपुर र सिन्धुली जिल्ला जोड्ने पक्की पुल ९ बर्ष अघि निर्माण सुरु भएपनि हालसम्म निर्माण सम्पन्न नहुँदा राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग निर्माण प्रभावित भएको छ । मदन भण्डारी राजमार्गमा निर्माण ...