केदार वशिष्ठ सम्मानित

यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्य पोस्ट उत्तम कृति पुरस्कार २०७७ बाट नेपाल विद्याका स्रष्टा केदार वाशिष्ठ सम्मानित भएका छन् । गोरखापत्रमा दैनिकमा कार्यरत पत्रकार केदार वाशिष्ठसँग तीन दशक लामो लेखन अनुभव छ । तीन भागमा समेटिएको उक्त पुस्तकमा नेपालका तीन फरक–फरक क्षेत्रमा अनुसन्धान गरिएको छ । साहित्य पोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको अध्यक्षता […]